पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयर वेपत्ता भएपछि सो जहाजमा सवार यात्रीका परिवार वियोगान्त अवस्थामा पोखरा विमानस्थलमा जम्मा हुन थालेका छन् । बिहान सवा १० बजे जोमसोम पुग्नुपर्ने परिवारका सदस्यहरु चढेको जहाल बीचमै हराएको समाचार सार्वजनिक भएपछि भावविह्वल भएका आफन्तजन चिन्ताका साथ विमानस्थलमा जम्मा भएका हुन् । आँखाबाट आँसु झार्दै बसेका आफनतजनहरु सही…