१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

धादिङको भल्टारमा बस र टिप्पर ठोक्किँदा ११ जना घाइते

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको भल्टारमा यात्रुबाहक बस र टिप्पर एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । गल्छी गाउँपालिका–७ भल्टारमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको लु १ ख ०७६६ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ८ ख २५९१ नम्बरको टिप्पर आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा ११ जना घाइते भएको जिल्ला प्रहरी…