बुटवल । प्राणीशास्त्र सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन बुटवलमा सुरु भएको छ । प्राणीशास्त्र केन्द्रीय विभाग र नेपाल जियोलोजिकल सोसाइटीको संयुक्त आयोजनामा शनिबारदेखि नेशनल कंग्रेस अफ जियोलोजी (एन सी जेट) शनिबारदेखि सञ्चालन भएको हो । सम्मेलनको उद्घाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डेले गरेका थिए । उनले प्राणीको अध्ययन र अनुसन्धानको आवश्यकता औंल्याउँदै आगामी वर्ष बुटवलमा आयोजना…