३ मंसिर २०८३, बिहिबार | November 19, 2026

माओवादी केन्द्र र नेसपाले आज दल दर्ता गर्दै, ‘गोलाकारभित्रको हँसिया हथौडा’ चिन्हमा चुनाव लड्ने

काठमाडौं । नेकपा माओवादी केन्द्र र बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी नेसपाले आज निर्वाचन आयोगमा दल दर्ता गर्नेभएका छन् । आज बिहान बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले आज दल दर्ता गर्ने निर्णय गर्दै बाबुरामको नेकसपालाई गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिन्हबाट चुनाव लड्न दिने निर्णय गरेको छ । तीन दिन अघि अध्यक्ष प्रचण्ड र भट्टराईबीच…