२३ बैशाख २०८३, बुधबार | May 7, 2026

बिद्युतसँग मागियो पटक पटक विद्युत अवरुद्ध हुनुको सूचना

नेपालगञ्ज । नेपालगञ्जमा बिद्युत अनियमित भएपछि नेपाल बिद्युत प्राधिकरण नेपालगञ्ज बितरण केन्द्रसँग सूचना माग गरिएको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम नेपालगञ्जका ४ जना स्थानीयले संयुक्त रुपमा सूचना माग गर्दै बिद्युतमा निबेदन दर्ता गराएका हुन् । सूचना मागकर्ताहरुले बिद्युतसँग नेपालगञ्ज लोडसेडिंग मुक्त हुँदा पनि बिद्युत अनियमित हुनुको कारण मागेका छन्…