बुटवल । प्रदेश खेलकुद परिषद लुम्बिनीका प्रदेश सदस्य सचिव जयप्रकाश भट्टराईले खेल विकासमा नीतिगत समस्या देखिएको गुनासो गरेका छन । देश संघियतामा गएपनि ब्यवहारमा लागु हुन नसक्दा खेल क्षेत्र पछि परेको उनको गुनासो छ । बुटवलमा आईतबार प्रदेश भलिबल खेलाडी छनौट कार्यक्रममा बोल्दै उनले नीतिगत रुपमा नै संघिय सरकारले खेल क्षेत्रको विकासमा पारदर्शी रुपमा निर्देशन…