२३ बैशाख २०८३, बुधबार | May 6, 2026

खजुरामा एमालेको अग्रता, एमाले अध्यक्ष उम्मेदवार मल्लको वार्डमा कांग्रेस विजयी

खजुरा । बाँकेको खजुरामा अग्रता लिईरहेको गठबन्धनका अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवारहरुलाई पछि पार्दै एमाले उम्मेदवारहरुले अग्रता लिएका छन् । मध्यराती सम्म अग्रता लिएका गठबन्धनबाट अध्यक्ष उम्मेदवार डम्बर बिक र उपाध्यक्ष उम्मेदवार कांग्रेसबाट मन्जु मल्ललाई पछि पार्दै एमाले अध्यक्ष उम्मेदवार सुमन मल्ल र उपाध्यक्ष उम्मेदवार ताजरुन निसाले अग्रता लिएका हुन् । प्राप्त पछिल्लो परिणाम अनुसार…