११ पुस २०८२, शुक्रबार | December 27, 2025

कानुनमन्त्री र महान्यायाधिवक्ताबाटै न्याय सेवा आयोग बैठक बहिस्कार, ४१ न्यायाधीश नियुक्त हुन सकेनन्

काठमाडौं । विभिन्न जिल्लामा रिक्त न्यायाधीशका पदपूर्ति गर्न बोलाइएको न्याय सेवा आयोगको बैठक कानुन, न्याय तथा संघीय मामिलामन्त्री र महान्यायधिवक्ताले बहिस्कार गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बोलाएको बैठक कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र महान्यायाधिवक्ता खम्मबहादुर खातीले बहिस्कार गर्दा ४१ जिल्ला न्यायाधीशको पदपूर्ति हुन अझै सकेको छैन । ‘बिहान ११ बजेका लागि प्रधानन्यायाधीशले बैठक बोलाउनु भएको…