८ पुस २०८२, मंगलबार | December 24, 2025

पछिल्लो २४ घन्टामा एक हजार नौ सय ५७ जनामा संक्रमण पुष्टि, ११ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार नौ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार १२ हजार ६ सय ९२ वटा नमुना परीक्षण गर्दा एक हजार नौ सय ५७ जनामा संक्रमण देखिएको जानकारी दिएको छ । मन्त्रालयका अनुसार आठ हजार पाँच सय ८७ जनामा गरिएको पीसीआर परीक्षणमा एक हजार…