२० बैशाख २०८३, आइतबार | May 3, 2026

डाँडाखेतमा सबस्टेशन निर्माण शुरु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ डाँडाखेतमा १३२ केभी क्षमताको सबस्टेशन निर्माण शुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका-३ अम्वाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन निर्माण थालेको हो । मालिका-७ का वडाध्यक्ष रेशम जुग्जालीले डाँडाखेतमा सबस्टेशन बनाउन जग्गा सम्याउने काम शुरु भएको बताए । पहिलो चरणमा घेराबार र भवन निर्माण भइसकेको…