काठमाडौं । नेकपा माओवादी केन्द्रले एमसीसी परिमार्जन विना पारित गर्न नसकिने स्प्ष्ट पारेको छ । एमसीसी मुख्यालयलाई प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डले पठाएको पत्र सार्वजनिक भएपछि माओवादीले पार्टीको अहिलेसम्मको अडान स्पष्ट पारेको हो । आइबार साँझ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले भनेको छ, 'हामीले देश र जनताको हितलाई सर्वोपरि ठानी आफ्नो पार्टीका धारणा स्पष्ट गर्दै…