३० भदौ २०८३, मंगलबार | September 15, 2026

काठमाडौं-१ मा रास्वपाकी रञ्जु दर्शनाको अग्रता, कांग्रेसका प्रवल थापा दोस्रो स्थानमा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना जारी रहेको छ । हालसम्म सार्वजनिक भएको प्रारम्भिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु दर्शना अग्रस्थानमा रहेकी छन्। उनले ९ हजार ७८ मत प्राप्त गरेकी छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाले ४ हजार ८८ मत प्राप्त गर्दै दोस्रो…