नेपालगन्ज । दुई हप्ता पहिले मुगुका लागि उडान भरेको जहाज बँडेललाई ठक्कर दिएर सामान्य दुर्घटना भएको नेपालगन्ज बिमान स्थलमा बुधबार अवतरण गर्दै गरेको जहाजले स्याललाई ठक्कर दिएको छ । काठमाडौं बाट नेपालगञ्जका लागि नियमित उडानबाट आएको बुद्ध एयरको एब्रो जहाजले बुधवार साँझ नेपालगन्ज् विमानस्थलमा अवतरणको क्रममा स्याललाई ठक्कर दिएको हो । विमानस्थलका प्राबिधिकहरुको सूचनालाई पछ्याउँदै…