महोत्तरी । महोत्तरीको बर्दिबासमा तासको खालबाट १० जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बर्दिबास नगरपालिका-१ स्थित न्यौपाने खाजा घरमा तास खेलिरहेको अवस्थामा १० जनालाई बिहीबार बिहान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पक्राउ पर्नेमा बर्दिबास नगरपालिका-१ बस्ने ४० वर्षीय दीपक शर्मा, ३५ वर्षीय नवराज तिमल्सिना, ४२ वर्षीय प्रकाश न्यौपाने, २४ वर्षीय सुरज…