१० बैशाख २०८३, बिहिबार | April 24, 2026

पदाधिकारी र केन्द्रीय सदस्य छान्न प्रज्ञा भवनमा माओवादीको स्थायी समिति बैठक

काठमाडौं । पार्टीका केन्द्रीय सदस्य र पदाधिकारी छनौट गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ । प्रज्ञा भवन कमलादीमै बसिरहेको बैठकमा पदाधिकारी र केन्द्रीय समिति सदस्यहरु छनौटबारे छलफल भैरहेकोछ । बैठकमा पार्टी अध्यक्ष प्रचण्डले सर्वसम्मत रूपमा पदाधिकारीको नाम प्रस्ताव गर्ने तयारी छ । आठौं महाधिवेशनअन्तर्गत जारी बन्द सत्रमा केन्द्रीय सदस्य छनौटमा सहमति खोज्ने…