७ पुस २०८२, सोमबार | December 22, 2025

अध्यक्ष ओलीको घोषणा – १५ महिनापछि एमालेकै नेतृत्वमा तीनै तहको सरकार

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार बेहाल अवस्थामा रहेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले वर्तमान सरकार खाने धन्दामा मात्रै लागि परेको आरोप लगाए । तीन दिनसम्म ललितपुरको गोदावरीमा आयोजित पार्टीको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा ओलीले देशको नागरिकको…