१६ भदौ २०८३, मंगलबार | September 1, 2026

रुसले युक्रेनमा आक्रमणको निर्णय गरेको अमेरिकी दावी

रुसी राष्ट्रपतिले युक्रेनमा हमला गर्ने निर्णय गरिसकेकोमा बाइडेन ‘विश्वस्त’ एजेन्सी । अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरिसकेको दाबी गरेका छन् । रुसले आगामी जुनसुकै दिनमा हमला गर्न सक्ने उनले बताएका छन् । रुसले सुरुमा युक्रेनको राजधानी किभलाई पहिलो निशाना बनाउ सक्ने उनको भनाई छ । ‘मलाई यो विश्वास…