सुर्खेत । कर्णाली प्रदेशसभाका तीन एमाले सांसद नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनीहरुले आज सुर्खेतस्थित निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर एकीकृत समाजवादीमा रहेको सनाखत गरेका छन् । प्रदेशसभा सदस्य जुम्लाका पदमबहादुर रोकाया, रुकुमपश्चिमकी देवी ओली र मुगुका चन्द्रबहादुर शाहीले एकीकृत समाजवादीमा रहेको सनाखत गरेका हुन् । कर्णाली प्रदेशसभामा एमालेका २० सांसद रहेका थिए…