११ पुस २०८२, शुक्रबार | December 26, 2025

सभामुखलाई एमाले अध्यक्ष केपी ओली र सांसदहरूले धम्की दिएकोमा सत्तारुढ दलको आपत्ति

काठमाडौ । सत्तारुढ दलले प्रतिनिधिसाभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी ओली र सांसदहरूले धम्की दिएकोप्रति विरोध जनाएको छ । गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र ), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र माधव नेपाल पक्षले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो । ‘नेपालको संवैधानिक व्यवस्थाअनुसार सभामुख…