२९ चैत्र २०८२, आइतबार | April 12, 2026

कर्णालीको मुख्यमन्त्रीमा जीवनबहादुर शाहीको दाबी पेश

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका जीवनबहादुर शाहीले दाबी पेश गरेका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट मुख्यमन्त्री रहेका महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा गरेपछि कांग्रेसका शाहीले गठबन्धनकै तर्फबाट मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । प्रदेशसभामा ६ सदस्य मात्र रहेको कांग्रेस सरकार गठनमा निर्णायक अवस्थामा रहेका कारण निवर्तमान मुख्यमन्त्री शाहीले गत बैशाखमा विश्वासको मत लिने समयमा…