बुटवल । नवनियुक्त लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी सोनामले आजै पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गरे लगत्तै मुख्यमन्त्री केसीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका थिए । मुख्यमन्त्री केसीले आजै मन्त्रिपरिषदको पहिलो बैठक बोलाएका छन् । केसीले बनाएको मन्त्रिपरिषदमा नेपाली कांग्रेसका डिल्ली चौधरी ग्रामिण तथा शहरी विकास…