२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

बाढी पसेपछि विराटनगर विमानस्थल जलमग्न, उडान प्रभावित

विराटनगर । सोमबारदेखिको अविरल वर्षाले विराटनगर विमानस्थलको सेवा अवरुद्ध भएको छ । वर्षाले विमानस्थलमा पानी भरिँदा सेवा अवरुद्ध भएको विमानस्थल प्रशासनले जनाएको छ । विमानस्थलको पश्चिम भएर बग्ने केसलीया खोलामा आएको बाढी विमानस्थलभित्र पसेको छ । रनवे र ट्याक्सी वेमा पानी जलमग्न भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थल प्रमुख उत्सव खरेलका अनुसार बुधबार बिहानबाट…