१४ पुस २०८२, सोमबार | December 29, 2025

असोजसम्म एक करोड ८३ लाख ८२ हजार खोप आउने

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण विरुद्धको खोप आगामी असोज मसान्तसम्म १ करोड ८३ लाख ८२ हजार ८५० मात्रा ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलद्वारा शुक्रवार जारी भएको विज्ञप्तिमा आगामी असोज मसान्तसम्म सरकारले चीन, जापान र भारतबाट कूल १ करोड ८३ लाख ८२ हजार ८५० खोप ल्याउने तयारी गरेको…