१४ पुस २०८२, सोमबार | December 29, 2025

विवादित प्रदेश प्रमुख धर्मनाथ यादवलाई लुम्बिनी प्रदेश मुख्यमन्त्री पाेखरेलबाट विदाई

बुटवल । प्रदेशसभामा स्पष्ट अल्पमतमा रहेका शुंकर पोखरेललाई मुख्यमन्त्रीमा नियक्त गरेको आरोप खेपेका लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवलाई मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुखको कार्यालय पुगेर विदाई गरेका छन् । प्रदेश प्रमुखको कार्यालय पुगेर मुख्यमन्त्री पोखरेलले यादवलाई विदाई गरेका थिए । मंगलबार मात्र मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपति बिद्यादेबी भण्डारीले यादवलाई पदमुक्त गरेकी थिईन् । मन्त्रिपरिषदको सिफारिसमा लुम्बिनी…