१४ पुस २०८२, सोमबार | December 30, 2025

पुष्पलाल सम्झिँदै माधव नेपालले भने – अपमान सहेर बस्न सकिन्न, दास मान्छे कम्युनिष्ट हुँदैनन

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर बस्न नसकिने बताएका छन् । ४३औं पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै एमाले वरिष्ठ नेता नेपालले अब जस्तो सुकै अपमान र गलत कुरा सहेर बस्न नसकिने बताएका हुन् । नेता नेपालले भने, ‘आफूले बनाएको घर त्यसै छाडेर जाने चाहना कसैको…