११ माघ २०८२, आइतबार | January 25, 2026

फर्निचर उद्योगमा आगलागी

बनियानी । झापाको अर्जुनधारा नगरपालिका-११ बसपार्कस्थित एक फर्निचर उद्योगमा गएराति आगलागी भएको छ । यहाँस्थित मोतीबहादुर खड्काको एक तले टिनको घरमा सञ्चालित खड्का फर्निचर उद्योगमा विद्युत् चुहावट भई आगलागी हुँदा करिब रू १२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब परीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । आगो बिर्तामोड नगरपालिकाको दमकल, स्थानीयवासी र…