२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

काठमाडौंमा आजदेखि भेरोसेलको दोस्रो डोज लगाइँदै

काठमाडौं । काठमाडौंमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो डोज लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंका अनुसार तीन दिनसम्म दोस्रो डोज लगाइनेछ । भेरोसेलको पहिलो डोज लगाएकालाई डोस्रो डोज लगाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए । पहिलो मात्रा लगएका ५० वर्षभन्दा माथिका सबैलाई दोस्रो डोज दिइनेछ । यस्तै विश्वविद्यालय…