काठमाडौं । अविरल वर्षापछिको पहिरोका कारण त्रिभुवन राजपथको नौविसे-नागढुंगा सडक खण्ड अवरुद्ध भएको छ । नागढुङ्गा सिस्ने खोला सुरुङ्ग मार्ग निर्माणका क्रममा सडक फराकिलो पार्न डाँडा काट्दा खसेको पहिरोले सडक अबरुद्ध भएको हो । सडक अवरुद्ध भएका कारण राजधानी प्रवेशका लागि विभिन्न जिल्लाबाट आएका सवारी साधनको लामो लाइन बनेको छ । सडक खुलाउने प्रयास भई…