१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

पुर्व राष्ट्रपतिसहित संवैधानिक प्रमुखहरुलाई राजनीतिमा फर्किन नमिल्ने संवैधानिक प्रावधान बनाउ : प्रेस चौतारी

काठमाडौं । नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनका लागि बिहीबार आफ्ना सुझावहरू महासचिव शङ्कर पोखरेललाई हस्तान्तरण गरेको छ । अध्यक्ष गणेश पाण्डे नेतृत्वको चौतारी पदाधिकारीको टोलीले एमाले मुख्यालय च्यासलमा महासचिव पोखरेललगायतका नेतालाई भेटेर सुझाव पेश गरेको हो । सुझाव हस्तान्तरण कार्यक्रममा प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेत,…