काठमाडौं । बेलायती अखबारले नेपालमा कोरोनाको नयाँ भेरियन्ट भेटिएको रिपोर्ट प्रकाशित गरेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले त्यसमा सत्यता नभएको बताएका छन् । डब्लुएचओले हालसम्म नेपालमा कोरोनाको कुनै नयाँ भेरियन्ट नभेटिएको स्पष्ट पारेको छ । डब्लुएचओ नेपाल कार्यालयले सामाजिक सञ्जालमार्फत नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्व स्वास्थ्य संगठनलाई अवगत नभएको जनाएको हो…