नेपालगन्ज । सत्तारुढ नेकपा माओवादी केन्द्र निकट वाईसीएल बाँकेका संयोजक आकाश कार्कीकी ८२ वर्षिया आमाको विभत्स हत्या गरिएको छ । कोहलपुर नगरपालिका, ११ एकतानगरमा शनिवार बिहान मृत अवस्थामा फेला परेकी ८२ वर्षीया साउनी कार्र्कीको घरमा नै सुतीरहेको अवस्थामा विभत्स तरिकाले हत्या गरिएको हो । रगतपिच्छे अवस्थामा बृद्धा कार्कीको शव प्रहरीले बिहान मात्र फेलापारेको हो ।…