३० पुस २०८२, बुधबार | January 14, 2026

सभामुख सापकोटाको परामर्श जारी, आज संविधानविद, कानुन तथा न्याय क्षेत्रका विज्ञहरुसँग परामर्श लिँदै

काठमाडौं । सभामुख अग्नि सापकोटाले संसद विघटनका विषयमा परामर्श लिने कार्यलाई जारी राखेका छन् । मंगलबार पूर्वसभामुखहरुसँग परामर्श गरेका सभामुख सापकोटाले आज (बिहीबार) संविधानविद, कानून र न्यायिक क्षेत्रका विज्ञ, संसदीष् व्यवस्थाका विशेषज्ञहरुसँग परामर्श थालेका हुन् । दिउँसो एक बजेदेखि संसद भवनको ल्होत्से हलमा परामर्श बैठक सुरु भएको सभामुखको सचिवालयले जनाएको छ । आजको परामर्श बैठकमा…