काठमाडौं । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा सक्रिय रहनुका साथै बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली छ । यसैबीच, बागमती…