काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा दर्ता गराएका छन् । जसपामा विवाद समाधान गर्ने उद्देश्यले अध्यक्षद्वय ठाकुर र उपेन्द्र महतोले संयुक्त विज्ञप्ति जारी गरे लगत्तै ठाकुरले महतो संसदीय दलको नेतामा चयन भएको पत्र संसद सचिवालयमा दर्ता गराएका हुन् । संसद सचिवालयमा ठाकुरले वैशाख…