१ माघ २०८२, बिहिबार | January 15, 2026

जसपाको यादव–भट्टराई पक्षले बोलायो कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ । जसपाको कार्यकारिणी समितिमा बहुमत रहेको दाबी गर्दै आएको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले आफु बैठक बोलाएको हो । भक्तपुरमा डोलेश्वर रिसोर्टमा पुगेर एमाले नेताको उपस्थितिमा महन्थ ठाकुर निकट सांसदहरुले संसदीय दलको नेतामा राजेन्द्र महतोलाई चयन गरेपछि पार्टीभित्रको विकसित पछिल्लो घटनाक्रमबारे छलफल…