२३ चैत्र २०८२, सोमबार | April 6, 2026

चोरिएका ११ मूर्तिसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्तिसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोका बस्ने ओखलढुङ्गाको लिखु गाउँपालिका-९ का ४२ वर्षीय अङ्कित घिमिरे र गोकर्णेश्वर नगरपालिका-८ बालुवाखानी बस्ने सर्लाही रामनगर गाउँपालिका-६ का ४६ वर्षीय रूपनायाण शाह रहेका छन् । उक्त मन्दिरबाट गत जेठ २३ गते…