काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा देशभर ९ हजार ९०९ आरटी पिसिआर र ४ हजार ९०१२ एन्टिजेन गरी कुल १४ हजार ८१० जनामा परीक्षण गरिएकोमा २ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको प्रेस ब्रिफिङमा…