३१ श्रावण २०८३, आइतबार | August 16, 2026

जनै र क्वाँटीको व्यापार ह्वात्तै घट्यो

काठमाडौं । जनै र जनै पूर्णिमाको रातमा खाईने क्वाँटीको व्यापार ह्वात्तै घटेको व्यापारीहरुले बताएका छन । जनैपूर्णिमाको अघिल्लो दिन शनिबार बिहान काठमाडौंको असन बजारमा टोलाएर बसेका व्यापारीहरुले जनै र क्वाँटीको दुवैको व्यापार गत वर्षको भन्दा धेरै कम भएको बताएका हुन । असनका स्थानीय व्यापारी साहित्यरत्न तुलाधरले गत वर्षको भन्दा यस वर्ष क्वाँटीकोको व्यापार धेरै कम…