बुटवल । व्यक्ति स्वस्थ भए मात्रै नगर स्वस्थ हुने भन्दै बुटवल उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रको कार्यक्रमलाई प्राथमिकता दिएको छ । उपमहानगर क्षेत्रका स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमलाई प्राथमिकतामा राखी उपमहानगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । नगर क्षेत्रमा भएका भौतिक प्रगतिलाई मात्र विकास मान्ने परिपाटीको अन्त्य गर्दै स्वास्थ्य, शिक्षा, सुरक्षाजस्ता मानवीय पक्षलाई पनि उत्तिकै…