५ माघ २०८२, सोमबार | January 19, 2026

आज अप्रिल फुल डे : यसरी सुरुवात भएको थियो मूर्ख बनाउने चलन

काठमाडौं । आज अप्रिल १ अर्थात मूर्ख बनाउने दिन आज संसारभर मूर्ख बनाउने दिनका रुपमा मनाइन्छ । आजका दिन धेरैले एकअर्कालाई झुक्याउँछन् र जिस्क्याउँछन्, तर अन्य दिन जसरी मजाक गर्ने वा झुक्याउने व्यक्तिसँग आज कोही रिसाउँदैन । यही नै यस दिनको विशेषता हो । किंवदन्तीअनुसार प्राचिन युरोपमा नयाँ वर्ष १ अप्रिलमा मनाइन्थ्यो। १५८२ मा पोप…