११ पुस २०८२, शुक्रबार | December 26, 2025

लहानबाट काठमाडौंतर्फ जाँदै गरेको बस चितवनको रत्ननगरमा दुर्घटना, १५ जना घाइते

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका-१० मा यात्रीवाहक बस डिभाइडरमा ठोक्किएर दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । लहानबाट काठमाडौंतर्फ गइरहेको प्रदेश १-०२-००१ ख ९१६२ नम्बरको बस दुर्घटना हुँदा १५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए । बसमा ३९ जना सवार थिए । घाइतेमध्ये चार जनाको पुरानो मेडिकल…