काठमाडौं । मध्यपूर्वमा विकसित पछिल्लो सुरक्षा अवस्था र क्षेत्रीय तनावलाई ध्यानमा राख्दै इजरायलको तेल अविवस्थित नेपाली राजदूतावासले त्यहाँ बसोबास गर्दै आएका सम्पूर्ण नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ। दूतावासले शनिबार जारी गरेको एड्भाइजरीमा क्षेत्रीय परिस्थितिलाई नजिकबाट अनुगमन गरिरहेको जनाउँदै सबै नेपालीलाई सुरक्षित रहन आग्रह गरेको हो। सूचनामा इजरायली सुरक्षा निकाय तथा ‘होम फ्रन्ट…