९ माघ २०८२, शुक्रबार | January 23, 2026

मन्त्रिपरिषद्बाट बजेट पारित

काठमाडौं। मन्त्रिपरिषद् बैठकले आर्थिक बर्ष २०८२/८३ को बजेट पारित गरेको छ। केहीबेरअघि सम्पन्न मन्त्रिपरिषद बैठकले आगामी आर्थिक बर्षको बजेट पारित गरेको हो । सो बजेट पारित भएसँगै अर्थ मन्त्री पौडेलले संसदका दुबै सदनको बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।