२९ मंसिर २०८२, सोमबार | December 16, 2025

त्रिशुलीमा ट्रक खस्यो, तीन जना घाइते

धादिङ । त्रिशुली नदीमा ट्रक खस्दा तीन जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ धारापानी नजिकै भैरहवाबाट काठमाडौं जाँदै गरेको ना ५ ख ९६२२ नम्बरको ट्रक आज बिहान ५ बजे ८० फिट तल त्रिशुली नदी किनारमा खसेको हो । ट्रकको आधा भाग डुबेको अवस्थामा छ । दुर्घटनामा परी घाइेत हुनेमा ट्रक…