५ चैत्र २०८२, बिहिबार | March 19, 2026

दाङको लमहीका ६४ वर्षिय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा नेपालगन्जमा मृत्यु

नेपालगन्ज । दाङको लमहीबाट उपचारका लागि भेरी अस्पताल नेपालगन्ज भर्ना भएका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । गत १३ गते कोरोना संक्रमण पुष्टि भएपछि १४ गते भेरी अस्पताल नेपालगन्ज भर्ना भएका लमही नगरपालिका १० का ६४ वर्षिय पुरुषको साँझ ९ बजे मृत्यु भएको कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । मृतकलाई…