१२ मंसिर २०८३, शनिबार | November 28, 2026

अस्पतालमा धमाधम मृत्यु भएको देखेर डरले डिस्चार्ज भएका संक्रमितको घर पुगे लगत्तै मृत्यु

बर्दिया । अस्पतालमा धमाधम कोरोना संक्रमितको मृत्यु भएको देखेपछि त्रसित बनेर घरै उपचार गर्ने गरि लगिएका एकजना कोरोना संक्रमितको घर पुगे लगत्तै मृत्यु भएको छ । बर्दिया राजापुरबाट कोरोना संक्रमण पुष्टि भएपछि भेरी अस्पताल नेपालगन्ज भर्ना भएका ती बिरामीको अस्पतालबाट डिस्चार्ज लिएर घर पुगे लगत्तै मृत्यु भएको हो । राजापुर ४ का ५५ वर्षिय कोरोना…