११ पुस २०८२, शुक्रबार | December 26, 2025

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड सुचारु भएको ३ घण्टामै पुनः अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा खण्ड सुचारु भएको तीन घण्टामै पुनः अवरुद्ध भएको छ । शुक्रबार देखि अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार साँझ ५ बजेबाट सुचारु भएको थियो। तानसेन नगरपालिका–८ गौडेपुल नजिकै शुक्रबार राती पहिरो खस्दा अवरुद्ध भएको सडक आज साँझबाट सुचारु भएकोमा आईतबार राती ८ः१५ बजे सोही स्थानमा पहिरो खस्दा सडक पुनः पूर्ण रूपमा अवरूद्द…