१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

गण्डकी प्रदेशमा सोमबार बिहानै थपिए ६७ नयाँ संक्रमित



पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसका ६७ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको तथ्याङ्क अनुसार कास्की, पूर्वी नवलपरासी, गोर्खा र तनहुँमा संक्रमितहरू थपिएका हुन ।

पोखरास्थित क्षयरोग उपचार केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमध्ये, कास्कीमा सबैभन्दा धेरै ३१ जना रहेका छन् ।

यसैगरी, गोरखामा १८ जना, पूर्वी नवलपरासीमा १५ जना र तनहुँमा ४ जनामा संक्रमण पुष्टि भएको छ । सबै संक्रमित कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएहरू हुन ।

कास्कीमा पोखराको मेडिसिटी अस्पतालका दुई स्वास्थ्यकर्मी र पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत दुईजना नर्स संक्रमित भएका छन् ।

यस्तै, पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र ८ पुरूषलाई संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ६ : ३५ बजे

रास्वपा छोडेकी ममता शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरी नेपाली कांग्रेस

एन आई सी एशिया बैंकले गर्यो विद्यालयलाई सहयोग

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

वीरगञ्जका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध जिल्ला

प्रतिनिधिसभा बैठक पुनः सुरु

काठमाडौँ । विपक्षी दलहरुको विरोधका बीच प्रतिनिधिसभाको बैठक कार्यसूचीमा प्रवेश

लुम्बिनी प्रदेशसभाः नीति तथा कार्यक्रममाथि छलफल सुरु

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको सातौँ बैठकमा आर्थिक वर्ष