झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै भारत फर्कन लागेका भारतीय नागरिकलाई भारत सरकारले रोक लगाएको छ । पश्चिम बंगाल सरकारले नेपालबाट जानेहरूलाई प्रवेशमा रोक लगाएपछि तीनसय भन्दा बढी भारतीय नागरिक सडकमै अलपत्र परेका छन् । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख डिएसपी राजेन्द्र पोखरेलले भारतीयलाई पश्चिम बंगाल सरकारले जान नदिएको बताउनुभयो । उहाले भारततिरको प्रहरीले नपठाउनु…