काठमाडौं । कोरोना भाइरसका संक्रमित ७० हजार भन्दा बढी पुगेका छन् । गत चैतमा कतारबाट आएकी एक युवतीबाट सुरु भएको नेपालको कोरोना भाइरसको संक्रमण पछिल्ला दिनमा दिनप्रतिदिन बढिरहेको छ । संक्रमण फैलिन नदिन सरकारले लगाएको लकडाउन हटेसँगै संक्रमितहरुको संख्या पनि तिब्र गतिमा फैलिरहेको छ । घना वस्ती भएका काठमाडौं जस्ता शहरमा नै सबैभन्दा धेरै संक्रमित…